नमुना काम ः बेनीका सडकमा गाई भोकभोकै मर्न थालेपछि लायन्सले खुबायो दानापानी (भिडियो /तस्विर)

विकल्प न्यूज/बेनी चैत २६ गते ।  https://www.youtube.com/watch?v=SQzpcPpfvOI   लकडाउनको प्रभाव बेनीका सडकमा छाडा रुपमा छाडिएका पशुचौपायामा पर्न थालेको छ । लकडाउनका कारण बेनीका होटल र पसलहरु बन्द भएका छन् । तिनै होटल र पसलहरुबाट निस्केका पदार्थहरु खाएर बाँचेका गाईहरु यतिखेर खान नपाएर भोकभोकै मर्न थालेका छन् । मंगलबार र बुधवार २ वटा गाई मरेका छन् … Continue reading नमुना काम ः बेनीका सडकमा गाई भोकभोकै मर्न थालेपछि लायन्सले खुबायो दानापानी (भिडियो /तस्विर)